my wishes for dashain
Sunday, October 2, 2011 8:16:58 AM
यस पाली दँशैमा तपाँई र आफन्तलाई
यी आशीर्वादहरु मिलोस् !
• धर्तीमा एक
चोटी आईसकेपछि केहि गरेरै गएस्
• राम्रो मान्छे र राम्रो काम
गर्नेलाई धन्यवाद दिई हालेस्
• खान पुगोस्, दिन पुगोस्
• “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” मन्त्र राखेस्
• अरुले गु खाए भन्दैमा, आफु
चाहिँ नखाएस्
• आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र
छिमेकी आएर सफा गर्दिन्छन् भन्ने
बुझेस् • ’यस्तै हो’ वा ‘के मतलब’ भन्दै चुप्प
नलागेस् “केहि गरौँ न” भनेस्
• पहिले आफै जिम्मेवार बनेस्
अनि मात्र अरु सँग जवाफ मागेस्
• बोल्ने कम र गर्ने
बढि बानी आफैबाट शुरु गरेस्। अरुलाई नि त्यतैतिर धकालेस्
• नराम्रो काम गर्दै गर्या भए
यो सोचेस् (अरुले नदेख्ला…तर आफ्नै
अन्तरआत्माले त देख्छ नि)
• आफ्नो लोभलाई धैर्यले अँगाल्न
सिकेस् • मान्छेलाई होईन
उस्को नराम्रो कामलाई निमोठ्ने
बानी बसालेस्
• समाजमा राम्रो गरिरहेका-
हरुको जस्तो पनि सन्जाललाई
बलियो बनाएस् • आफ्नो ईष्टमित्र,टोल,जात
वा नेपालीको मात्र होईन, संपूर्ण
मानव र
वातावरणको पनि हितका बारेमा सोचेस्
• नेपाललाई होईन, आफैलाई बदलेस्
यी आशीर्वादहरु मिलोस् !
• धर्तीमा एकचोटी आईसकेपछि केहि गरेरै गएस्
• राम्रो मान्छे र राम्रो काम
गर्नेलाई धन्यवाद दिई हालेस्
• खान पुगोस्, दिन पुगोस्
• “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” मन्त्र राखेस्
• अरुले गु खाए भन्दैमा, आफु
चाहिँ नखाएस्
• आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र
छिमेकी आएर सफा गर्दिन्छन् भन्ने
बुझेस् • ’यस्तै हो’ वा ‘के मतलब’ भन्दै चुप्प
नलागेस् “केहि गरौँ न” भनेस्
• पहिले आफै जिम्मेवार बनेस्
अनि मात्र अरु सँग जवाफ मागेस्
• बोल्ने कम र गर्ने
बढि बानी आफैबाट शुरु गरेस्। अरुलाई नि त्यतैतिर धकालेस्
• नराम्रो काम गर्दै गर्या भए
यो सोचेस् (अरुले नदेख्ला…तर आफ्नै
अन्तरआत्माले त देख्छ नि)
• आफ्नो लोभलाई धैर्यले अँगाल्न
सिकेस् • मान्छेलाई होईन
उस्को नराम्रो कामलाई निमोठ्ने
बानी बसालेस्
• समाजमा राम्रो गरिरहेका-
हरुको जस्तो पनि सन्जाललाई
बलियो बनाएस् • आफ्नो ईष्टमित्र,टोल,जात
वा नेपालीको मात्र होईन, संपूर्ण
मानव र
वातावरणको पनि हितका बारेमा सोचेस्
• नेपाललाई होईन, आफैलाई बदलेस्

